लक्ष्मी बैंक « Arthapath.com
१४ आश्विन २०७९, शुक्रबार

Tag: लक्ष्मी बैंक

लक्ष्मी बैंकले किन्यो १८ करोड २५ लाखको जग्गा

काठमाडौं । लक्ष्मी बैंकले १८ करोड बढीको जग्गा खरिद गरेको छ । बैंकले स्वप्रयोजनका लागि विराटनगर महानगरपालिका–९ मोरङ्गमा १८ करोड २५ लाखमा जग्गा खरिद गरेको हो । उक्त जग्गाको स्वामित्व समेत हस्तान्तर भएको बैंकले जनाएको छ । बैंकको संचालक समितिको असोज १३ गते बसेको बैठकले उक्त जग्गाको स्वामित्व हस्तारन्तरण गरेको