लगानी « Arthapath.com
११ जेष्ठ २०७८, मंगलवार

Tag: लगानी

बैंक वित्तीय संस्थालाई सेयर बजारमा अल्पकालिन लगानी गर्न प्रतिबन्ध, लघुवित्तको सेयरमा लगानी गर्न राेक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अल्पकालिन कारोबारबाट नाफा कमाउनेगरी सेयर बजारमा लगानी गर्न प्रतिबन्ध लगाएको छ । मंगलवार एकीकृत परिपत्रको संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । यो व्यवस्थाले धेरै फाइनान्स कम्पनी र विकास बैंकमात्र होइन, ठूला बैंकहरु पनि समस्यामा पर्ने छन् । सँगसँगै