#लघुवित्त « Arthapath.com
२६ फाल्गुन २०७९, शुक्रबार

Tag: #लघुवित्त

लघुवित्तको पक्षमा नेपालको पुर्वबाट उठ्यो महिलाहरुको आन्दोलन

विराटनगर । लघुवित्त कम्पनीहरुले मानिसहरुलाई डुबाएको भन्दै केही समयअघिदेखि भएको देशभर आन्दोलन यतिबेला मथ्थर भइसकेको बेला देशको पुर्वी क्षेत्र विराटनगरका महिनाहरुले भने लघुवित्तहरुको पक्षमा आन्दोलन थालेका छन् । लघुवित्त वित्तीय संस्था संरक्षणको माग गर्दै महिलाहरुले आज दिउँसो विराटनगरमा प्रदर्शन गरेका छन् । विवादस्पद व्यवसायी दुर्गा प्रसाईंले बैंक तथा वित्तीय संस्था