लघुवित्त « Arthapath.com
१९ भाद्र २०७९, आईतवार

Tag: लघुवित्त

लघुवित्तको ऋण मिनाहा गर्न भन्दै सङ्गठित विरोध, गरिबमाथि राजनीति गर्ने प्रवृत्तिले ३३ अर्ब जोखिममा

काठमाडौं । देशका बहुसंख्यक गरिबले आर्थिक गर्जो टार्न पुस्तौंदेखि गाउँटोलका साहु महाजनसँग ऋण काढ्नु पर्ने बाध्यता थियो । यो अवस्था अहिले पनि पूर्णतः बदलिइसकेको छैन । यही बाध्यताका कारण थोरै ऋण दिएर गाउँका साहुले कयौं गरिब परिवारको घरबास उठाइदिनेका घटनाहरु छन् । अहिले पनि यस्तै ऋणको पासोमा परेर आफ्नै बाहुबाजेले