#लाभांस « Arthapath.com
१० जेष्ठ २०७८, सोमबार

Tag: #लाभांस

एभरेष्ट इन्स्योरेन्सको २६ औं वार्षिक साधारणसभा सम्पन्न ८.४२ बोनस सेयर पारित

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २६ औं वार्षिक साधारण सभा आज सोमबार सम्पन्न भएको छ । साधारणसभा इन्स्योरेन्सको प्रधान कार्यालय हात्तिसार काठमाडौंमा जुममार्फत सम्पन्न भयो । सभामा कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तब्य राख्नु भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत