लिखु गाउँपालिका « Arthapath.com
२ असार २०७८, बुधबार

Tag: लिखु गाउँपालिका

ग्लोबल आईएमई लघुवित्तले लिखु गाउँपालिकालाई गर्यो आर्थिक सहयोग

कठमाडौंं । ग्लोबल आईएमई लघुवित्तले कोरोना भाइरसको नियन्त्रण तथा उपचारको लागि आर्थिक सहयोग गरेको छ । लघुवित्तले नुवाकोटको लिखु गाउँपालीकामा रहेकोे चौघडा स्वास्थ्य चौकी तथा आईसोलेसन वार्डलाई २५ हजार रुपैंयाँ आर्थिक सहयोग गरेको छ । हिजो एक कार्यक्रम गदै लघुवित्तले लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठलाई २५ हजार रुपैयाँ हस्तान्तरण गरेको