लिलामी शेयर « Arthapath.com
३१ भाद्र २०७८, बिहीबार

Tag: लिलामी शेयर

तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन, यसरि दिनुहोस आवेदन ?

काठमाडौं । तीन कम्पनिको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका नागरिक लगानी कोष, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । नागरिक लगानी कोषले ३ लाख ८१ हजार ९०२ कित्ता, मेरो