लुम्बिनी प्रदेश सरकार « Arthapath.com
१ श्रावण २०७८, शुक्रबार

Tag: लुम्बिनी प्रदेश सरकार

लुम्बिनी प्रदेश सरकारले ल्यायो अध्यादेशबाट बजेट

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ । प्रदेश सरकारको सिफारिसमा लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले २ वटा अध्यादेश जारी गरेपछि सरकारलाई अध्यादेशबाट बजेट ल्याउन बाटो खुलेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले