काठमाडौं। लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुमन आचार्यले आज पदभार ग्रहण गरेका छन्। बैंकको सञ्चालक समितिको असार २४ गतेको निर्णयअनुसार नियुक्त भएका आचार्यले आजबाट कार्यभार सम्हालेका हुन्। उनले बैंकिङ, व्यापार तथा जोखिम व्यवस्थापन क्षेत्रमा लामो अनुभव हासिल गरेका छन्। विभिन्न वाणिज्य बैंकहरूमा उच्च कार्यकारी भूमिकामा रहेर काम