वागमती प्रदेश « Arthapath.com
१ असार २०७८, मंगलवार

Tag: वागमती प्रदेश

बागमती प्रदेश सरकारले ल्यायो ५७ अर्ब ७२ करोडको बजेट, खोप लगाउन दुइ अर्ब

काठमाडौं । वागमती प्रदेश सरकारले ५७ अर्ब ७२ करोड ९ लाखको बजेट ल्याएको छ । आज बागमती सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले ५७ अर्ब ७२ करोड ९ लाखको बजेट सार्वजनिक गरेका छन् । प्रदेशले २६ अर्ब १ करोड रुपैयाँ अर्थात ४५ प्रतिशत बजेट चालु खर्चतर्फ र ५१