वायु सेवा « Arthapath.com
१६ बैशाख २०७८, बिहीबार

Tag: वायु सेवा

आन्तरिक हवाइ सेवा नरोकिने वायुसेवा सञ्चालक संघको प्रस्टिकरण

काठमाडौं । वायु सेवा सञ्चालक संघ, नेपालले कोरोना महामारीका बीच पनि आन्तरिक वायु सेवा सञ्चालनमै रहने स्पस्ट पारेको छ । ‘कोभीड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)’ले आन्तरिक वायु सेवा रोक्नेबारे छलफल गरेको खबर सार्वजनिक भएपछि संघले विज्ञप्तीमार्फत् सेवा नरोकिने बताएको हो । ‘वर्तमान सन्दर्भमा सबैभन्दा सुरक्षित र संक्रमणरहित आउजाउको साधन