#विजयबहादुर शाह « Arthapath.com
२५ आश्विन २०७९, मंगलवार

Tag: #विजयबहादुर शाह

बीमा विज्ञ शाह एआइआरडिसीको कार्यकारी बोर्ड ट्रस्टीमा चयन 

काठमाडौं । विकासशील राष्ट्रहरूको बिमा तथा पुनर्बिमा कम्पनीहरूको २३ औँ सम्मेलन घानाको राजधानी आक्रामा सेप्टेम्बर २७ मा सम्पन्न भएको छ । सम्मेलनले नेपालका हिमालयन एभरेस्ट इन्स्योरेन्सका सीईओ विजयबहादुर शाहलाई कार्यकारी बोर्ड ट्रस्टीमा चयन गरेको छ ।  सम्मेलनले प्रेसिडेन्टमा घानाकै क्वालिटी जीवन बीमा कम्पनी लिमिटेड चेयरम्यान हारुन् इसा अनफुरेलाई चयन गरेको