विद्युतीय सवारी « Arthapath.com
८ मंसिर २०७९, बिहीबार

Tag: विद्युतीय सवारी

२ अर्ब ८६ करोडको विद्युतीय सवारी आयात, एक महिनामै थप ३१३ वटा गाडी नेपाल भित्रियो

काठमाडौं । एक महिनामै थप ३१३ वटा विद्युतीय सवारी नेपाल भित्रिएको छ । भन्सार विभागले हालै प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को चार महिनासम्मको तथ्याङ्कले यस्तो देखाएको हो । विभागका अनुसार चार महिनामा २ अर्ब ८६ करोड ३५ लाख ६२ हजार रुपैयाँ बराबरको विद्युतीय कार, जीप, भ्यान आयात भएको