#विनोद चौधरी « Arthapath.com
१८ जेष्ठ २०७८, मंगलवार

Tag: #विनोद चौधरी

आधा सस्तो मूल्यमा ‘सीजी नेट’ले सुरु गर्यो इण्टरनेट सेवा

काठमाडौं । अर्बपति ब्यापारी विनोद चौधरीको कम्पनी सीजी कम्युनिकेसन्सले आजदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ । सीजी टेलिकमको लाइसेन्स लिएर मोबाइल सेवाप्रदायकको रुपमा सञ्चार उद्यममा आउने प्रयास गरे पनि सरकारले यो कम्पनीलाई लाइसेन्स नदिएपछि चौधरी ग्रुपले इण्टरनेटको व्यापारमा हात अघि बढाएको हो । यसअघि टर्किस मोबाइल कम्पनी टर्कसेलसँगको