विप्रेषण « Arthapath.com
१९ बैशाख २०७८, आईतवार

Tag: विप्रेषण

रेमिट्यान्स कम्पनीमा एक चौथाइभन्दा कम कर्मचारीमात्रै खटाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले रेमिट्यान्स कम्पनीहरुलाई एक चौथाइभन्दा कम कर्मचारीमात्रै कार्यालय बोलाउन निर्देशन दिएको छ । कोभीड १९ को नयाँ भेरियण्ट निकै संक्रामक रुपमा फैलिएको र जनस्वास्थ्य जोखिम बढेको भन्दै यस्तो निर्देशन दिएको हो । आइतवार एक सूचना प्रकाशित गर्दै विभागले कार्यालय नपुगि नहुने काममा