#विवेक झा « Arthapath.com
७ जेष्ठ २०७८, शुक्रबार

Tag: #विवेक झा

बीमा क्षेत्रका पायोनियर विवेक झाको बजारमा पुनरागमन, कार्यकारी रोलबाट रिङआउट, सुर्या लाइफले संचालकमा भित्र्यायो

काठमाडौं । बीमा बजारको पायनियर सीईओको परिचय बनाएका विवेक झा अन्ततः कार्यकारी रोलबाट विदा भएका छन । माछापुच्छ्रे बैंकहुँदै करिव ११ वर्षअघि नेपाल लाइफ इन्स्योरेन्स भित्रिएका विवेक झामा बीमाको केही अनुभव थिएन । चाटर्ड एकाउन्टेन रहेका झा तत्कालिन सीईओ मनोज भट्टराईको अण्डरमा बसेर बीमा बजारको बारेमा बुझ्दै आए । माछापुच्छ्रे