वीर अस्पताल « Arthapath.com
३० भाद्र २०७९, बिहीबार

Tag: वीर अस्पताल

महानगर र वीर अस्पतालबीच घरबहाखल करमा विवाद

काठमाडौं । काठमाडौं महानगरपालिकाले केही दिन अघि मात्रै वीर अस्पतालले घरवहाल कर नबुझाएको भनेर नाम सार्वजनिक गरेको थियो । महानगरले नाम सार्वजनिक गरेसँगै दुई पक्षबीच विवाद उब्जिएको छ । महानगरका अनुसार वीरको भवनमा भएका पसल तथा टहराहरूको भाडा उठाएबापतको बहाल कर उठाउने अधिकार स्थानीय सरकारलाई रहेको र उक्त कर तिर्न