काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले मौसम सूचकाङ्कमा आधारित बाढी बीमामा बीमाशुल्क भन्दा तेब्बर दावी भुक्तानी गरेको छ । कम्पनीले नदी तटिय क्षेत्रमा बाढीका कारण धान बालीको नोक्सानीको जोखिमलाई रक्षावरण गर्न नेपालमै पहिलो पटक उक्त बीमा लेखा जारी गरेको हो । कम्पनीले मौसम सूचकाङ्कमा आधारित बाढी बीमा कैलाली र बर्दियाका स्थानीय