शुभारम्भ « Arthapath.com
५ आश्विन २०७८, मंगलवार

Tag: शुभारम्भ

एशियन लाईफ इन्स्योरेन्सको “सुनिश्चित आय जीवन बीमा योजना” शुभारम्भ, यस्ता छन विशेषताहरु ?

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले नयाँ जीवन बीमा योजना शुभारम्भ गरेको छ । इन्स्योरेन्सले “सुनिश्चित आय (परिवार आय लाभ) जीवन बीमा योजना” को आज एक कार्यक्रमका विच शुभारम्भ गरेको हो । परिवारको एकजना अभिभावकको आम्दानीमा निर्भर हुने परिवारको भविष्यमा आइपर्न सक्ने पैसाको खाँचोलाई सहजरुपमा व्यवस्थापन गर्ने उद्देश्यले एशियन लाईफ इन्स्योरेन्सले