शुल्क « Arthapath.com
१९ बैशाख २०७८, आईतवार

Tag: शुल्क

महामारीको असर परेन बैंकमा, शुल्कबाटै २० अर्ब कमाई, एनआईसी, ग्लोबल, नबील, कृषि र प्राइम बैंकले शुल्कबाटै एक अर्ब बढी

काठमाडौं । कोरोना महामारीले उद्योग व्यवसाय निकै प्रभावित भको बेलामा पनि बैंकहरुको नाफा उल्लेख्य बढेको छ । त्यतिमात्रै होइन, राष्ट्र बैंकले विभिन्न सेवा शुल्क मिनाहा गर्ने नीतिगत व्यवस्था गरेको भए पनि यो वर्ष बैंकहरुले शुल्कबाटै करीब २० अर्ब आम्दानी गरेका छन् । यो रकम सबै बाणिज्य बैंकको खुद ब्याज आम्दानीको