श्रृजनशील लघुवित्त « Arthapath.com
२४ भाद्र २०७९, शुक्रबार

Tag: श्रृजनशील लघुवित्त

श्रृजनशील लघुवित्तको आईपीओ : भाग्यमानी ३६ हजार ८५९ जनाले पाउनेछन् सेयर, बाँडफाँट कहिले ?

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँटका लागि तयार थालिएको छ । कम्पनीको आइपीओ अर्को साता बाँडफाँट गर्ने तयारी रहेको छ । बिहीबार अर्थात भदौ २३ गते प्रि–अलमेन्ट सकिएको र अर्को साता मात्रै बाँडफाँट गर्ने तयारी गरेको कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले अर्थपथलाई जानकारी दिएको छ