#संसदमा प्रधानमन्त्री « Arthapath.com
२७ बैशाख २०७८, सोमबार

Tag: #संसदमा प्रधानमन्त्री

राष्ट्रियताको पक्षमा अडिग सरकारलाई विश्वास नगर्नुपर्ने कारणनै छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री कपी शर्मा ओलीले राष्ट्रियताको पक्षमा बोल्ने सरकारलाई बिश्वास नगर्नुपर्ने कुनै कराण नभएको बताएका छन । आज संसदमा आफुमाथी विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भने अन्र्तराष्ट्रिय जगतमा नेपालको शिर उचो रहेको बताए । प्रधानमन्त्रीले संसदमा विश्वासको मत माग्दै विकास र समृद्धि नचाहने तत्वले सरकारलाई काम गर्न नदिइएको बताए