सञ्चार क्षेत्रका दुई शक्तिशाली नियामक निकायले नयाँ नेतृत्व पाएका छन्, जहाँ मन्त्रीले नतिजा र नयाँ प्रमुखहरूले सुधारको बाचा गरेका छन्। काठमाडौँ । नेपालको सूचना, प्रविधि र सञ्चार क्षेत्रलाई नियमन गर्ने दुई महत्त्वपूर्ण निकायले नयाँ नेतृत्व पाएका छन्। सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बागडोर अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको जिम्मेवारी उमेश