सञ्चालक « Arthapath.com
७ आश्विन २०७८, बिहीबार

Tag: सञ्चालक

कृषि विकास बैंकको सञ्चालकमा रमेश कुमार के.सी. नियुक्त

काठमाडौँ । कृषि विकास बैङ्क लिमिटेडको सञ्चालकमा रमेश कुमार नियुक्त भएका छन् । बैङ्कले संस्थापक शेयर धनी नेपाल सरकार, अर्थ मन्त्रालयको पत्रअनुसार सहसचिव रमेश कुमार केसीलाई मन्त्रालयको प्रतिनिधिको रूपमा बैङ्क सञ्चालक सदस्यको रूपमा मनोनयन गरेको हो । बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियुक्त सञ्चालक सदस्य के.सी.लाई बैङ्क सञ्चालक