काठमाडौं । बाट सरकारले सुपथ मुल्य पसल सञ्चालन गर्ने भएको छ । चाडवाडको अवसरमा आम उपभोक्तालाई लक्षित गरी असोज १ देखि कात्तिक २४ गतेसम्म ३९ जिल्लाको ४३ स्थानमा सुपथ मुल्य पसल सञ्चालन गर्न लागेको हो । असोज १ गते अर्थात भोलीबाट ३९ जिल्लाको ४३ स्थानमा दशै तिहारलाई लक्षित गदै सुपथ