सडक निर्माण « Arthapath.com
५ आश्विन २०७८, मंगलवार

Tag: सडक निर्माण

सडक निर्माणको ठेक्का नेपाली सेनालाई

काठमाडौं । सडक निर्माणको ठेक्का नेपाली सेनालाई दिने सरकारले निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले सल्लीसल्ला– सिमिकोट खण्डको डुल्लीकुनादेखि लालीबगर सडकखण्डको ७ कि.मि. र लैफुबद्री गाउँदेखि हुक्का खोलासम्म १३.५ कि.मि सडकखण्डको ट्रयाक निर्माण कार्यको ठेक्का नेपाली सेनालाई दिने निणर्य गरेको हो । त्यसैगरी बैठकले ओली सरकारले राजनितिक नियुक्क्ती