काठमाडौं । सनराइज बैङ्कले स्थापनाको १५औँ वर्ष पूरा गरेको छ । बैङ्कले १५औँ वार्षिक उत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रम गरी मनाएको छ । सो अवसरमा बैङ्कले आश्विन ८ गते शनिवार साइकल ¥याली गरेको छ । स्वच्छ वातावरण स्वस्थ जिवन भन्ने नाराको साथ आयोजित उक्त कार्यक्रम गैरिधारा स्थित सनराइज बैङ्कको प्रधान कार्यालयबाट सुरु