सपथ « Arthapath.com
२६ जेष्ठ २०७८, बुधबार

Tag: सपथ

राष्ट्रियसभा सदस्य पाण्डेले सपथ लिए

काठमाडौं । राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेले पद तथा गोपनियताको सपथ लिएका छन् ।आज राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पाण्डेलाई पद तथा गोपनियताको सपथ दिएका हुन । नेपाली कांग्रेसका पाण्डे लुम्बिनी प्रदेशतर्फ रिक्त राष्ट्रियसभा सदस्यका लागि भएको चुनावमा एमालेका चन्द्रबहादुर खड्कालाई पराजीत गदै विजयी भएका थिए । कांग्रेससहितको विपक्षी गठबन्धनका साझा उम्मेदवार