सम्झौता « Arthapath.com
३१ असार २०७८, बिहीबार

Tag: सम्झौता

दराजका ग्राहकले आइएमई पेबाट भुक्तानी गर्दा आईफोन १२ उपहार पाइने

काठमाडौँ । आइएमई पे र ई–कमर्स प्लेटफर्म दराजवीच सम्झौता भएको छ । सम्झौता अनुसार दराजका सेवाग्राहीहरुले दराजबाट समान खरिद गर्दा आइएमई पेबाट सजिलै भुक्तानी गर्न सक्नेछन । साथै, यहिँ साउन १ गतेबाट शुरू हुने १ रुपैयाँ गेम र साउन ३ गतेबाट शुरू हुने दराज महाबचत उपहार योजनामा सहभागी भइ आईफोन