सम्बन्धविच्छेद « Arthapath.com
२१ बैशाख २०७८, मंगलवार

Tag: सम्बन्धविच्छेद

बिल र मेलिन्दा गेट्सको डिभोर्सले नेपाललाई के असर पार्छ ? यस्तो छ नेपालले पाएका सहायता कार्यक्रमकाे विवरणसहित

काठमाडौं । वीलियम हेनरी उर्फ बिल गेट्स पृथ्वीका शक्तिशाली मान्छेको सूचीमा अग्रभागतिरै आउने व्यक्ति हुन् । पश्चिमा समाजका लागि यो एक महान उदाहरणीय नाम हो, जसले महाधनीहरुलाई संसारका गरीबको अनुहारमा हेर्ने प्रेरणा दियो । अहिलेको कोरोना महामारीजस्तै कुनै समय सिंगो संसारलाई त्राहिमाम बनाएको एचआईभी एड्ससँग जुध्न गेट्सको विस्वब्यापी सहायता निकै