सरुवा « Arthapath.com
७ असार २०७८, सोमबार

Tag: सरुवा

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, कुन प्रदेशमा को (सुचिसहित)

काठमाडौ. । नेपाल प्रहरीको प्रहरी नायव महानिरिक्षक (डिआइजी) को सरुवा भएको छ । गृह मन्त्रालयले आज सातै प्रदेशका प्रहरी प्रमुखको सरुवा गरेको हो । जसअनुसार प्रदेश १ मा अरुणकुमार वीसी, प्रदेश २ मा उमेश रञ्जितकार, बागमतीमा प्रकाशजंग कार्की, गण्डकीमा दिवेश लोहनी र लुम्बिनीमा मुकुन्द आचार्य कर्णालीमा गणेशबहादुर ऐर र सुदूरपश्चिममा