सवारी चालक अनुमति पत्र « Arthapath.com
२६ भाद्र २०७९, आईतवार

Tag: सवारी चालक अनुमति पत्र

लाइसेन्समा नयाँ नियमः असोजदेखि ट्रायलमा ७० अंक ल्याए पास

काठमाडौं । बागमती प्रदेशले असोजदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) परिक्षमा नयाँ नियम लागू गर्ने भएको छ । १ गते असोजदेखि नयाँ नियम लागू हुने गरि निर्देशिका तयार पारिहेको श्रम तथा यातायत मन्त्रालय बागमती प्रदेशका प्रवक्ता हरिहर पोख्रेलले बताए । प्रवक्ता पोखरेलका अनुसार ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका