सहकारी एकीकरण « Arthapath.com
१९ भाद्र २०७९, आईतवार

Tag: सहकारी एकीकरण

सहकारी एकीकरण अभियानः ११ संस्था बीच एकीकरण सहमति

काठमाडौं । सहकारी संस्था संस्थाहरु स्वस्फूर्त रुपमा संख्यात्मक वृद्धिले अस्वस्थ प्रतिस्पर्धा बढिरहेको बेला एकीकरणमा जान थालेका छन्। शनिबार काठमाडौंका ११ वटा सहकारी संस्थाहरुले एकीकरणमा जाने स सहमति गरेका हुन् । एकीकरण सम्झौता गर्ने सहकारीहरुमा काठमाडौंको न्युरोडस्थित शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था, बालाजु स्थित मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था, बागबजार स्थित सर्वोत्तम