सहयाेग « Arthapath.com
१२ जेष्ठ २०७८, बुधबार

Tag: सहयाेग

नेपाललाई थप १० लाख डोज कोरोना खोप अनुदानमा दिने चिनियाँ राष्ट्रपतिको घोषणा

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई थप १० लाख डोज कोरोना भाइरस विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेका छन् । आज राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन कुराकानीका क्रममा सीले यस्तो बताएका हुन् । राष्ट्रपति सीले भविष्यमा पनि कोरोना भाइरस विरुद्धको खोपका लागि नेपाललाई आफ्नो देशले उच्च प्राथमिकतामा राख्ने बताए