सहायता « Arthapath.com
२० बैशाख २०७८, सोमबार

Tag: सहायता

महामारीसँग जुध्न नेपाललाई कोकाकोलाले साढे २ करोड सहयोग गर्ने

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरबाट हुनसक्ने विनाश घटाउने र महामारीसँग जुध्न कोकाकोलाले २ करोड ४० लाख रुपैयाँ बराबरको अनुदान सहायता दिने प्रतिबद्धता जनाएको छ । नेपालमा कोका-कोलाले खोप अभियानमा समुदायलाई सहयोग गर्नेगरी सुरक्षित वस्त्र (पीपीइ), मास्क, पञ्जा र सेनिटाइजरजस्ता सुरक्षा सामग्री प्रदान गर्नेछ । खोप तथा स्वच्छता अभ्यासलाई प्रवद्र्धन