सांग्रिला डेभलपमेन्ट बैंक « Arthapath.com
२५ आश्विन २०७९, मंगलवार

Tag: सांग्रिला डेभलपमेन्ट बैंक

५० हजार कित्ता सेयर बिक्री गर्दै सांग्रिला डेभलपमेन्ट बैंक, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी सेम राज शाक्यको नाममा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । उक्त सेयर खरिदका लागि बैंकका सेयरधनी, इच्छुक अन्य व्यक्ति/संस्थाले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले १५ दिनभित्र आवश्यक कागजात