सांग्रिला बैंक « Arthapath.com
२० असार २०७८, आईतवार

Tag: सांग्रिला बैंक

आइतबार १६ लाख ६७ हजार ७६८ कित्ता बोनस शेयर नेप्सेमा सुचिकुत, कुनको कति ?

काठमाडौं । आज आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा १६ लाख ६७ हजार ७ सय ६८ कित्ता बोनस सेयर सुचिकुत भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पूँजीको ५ प्रतिशत र मिर्मिरे लघुवित्तको ९.१९९८ प्रतिशत बोनस शेयर नेप्सेमा सुचिकुत भएको हो । जसमा सांग्रिला बैंककोको चुक्ता पूँजीको ५ प्रतिशतले हुने १३