#साइबर सुरक्षा « Arthapath.com
७ श्रावण २०७८, बिहीबार

Tag: #साइबर सुरक्षा

बैंकबाट पैसा लुट्ने ह्याकरको धम्किलाई के भन्छन् साइबर सुरक्षा विज्ञ ? प्रमोद पराजुलीकाे विचार

राष्ट्र बैंकलाई एउटा अञ्जान ह्याकरले केन्द्रिय बैंकसहित अरु १५ बाणिज्य बैंकको प्रणाली ह्याक गर्ने धम्कि दिएपछि अहिले यस विषयले निकै चर्चा पाएको छ । तर यस्तो धम्की दिने चलन संसारभर नै छ । संसारको सबैभन्दा खतरनाक एउटा ह्याकर समूह छ, जसलाई अंग्रेजिमा ‘एनोनिमस’ भनिन्छ । यसको कुनै नेपाली नाम छैन