सातै प्रदेश « Arthapath.com
१८ असार २०७८, शुक्रबार

Tag: सातै प्रदेश

महालक्ष्मी लाइफले माग्यो सातै प्रदेशका लागि ठुलो संख्यामा कर्मचारी, यसरि दिनुहोस आवेदन ?

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले सातै प्रदेशमा ठुलो संख्यामा कर्मचारी मागेको छ । कम्पनिले सातै प्रदेशको लागि विभिन्न पदमा ठुलो संख्यामा कर्मचारी मागेको हो । इन्स्योरेन्सले न्युनतम ब्याजलर डिग्री गरी इन्स्योरेन्स क्षेत्रमा एक वर्ष काम गरेकोलाई ब्रान्च म्यानेजर वा सव ब्रान्च म्यानेजरका लागि सातै प्रदेशमा कर्मचारी माग गरेको हो