काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ । मर्जरमा जाने सहमति रहेको साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार नेप्सेले रोक्का गरेको हो । यी दुवै कम्पनी एक आपसमा मर्जरमा जानका लागि प्रारम्भिक पत्रमा शुक्रबार हस्ताक्षर गरेका