सानिमा ग्रोथ फण्ड « Arthapath.com
१६ कार्तिक २०७९, बुधबार

Tag: सानिमा ग्रोथ फण्ड

आजदेखि सानिमा ग्रोथ फण्ड बिक्री खुला, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । सानिमा क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री खुला भएको छ । क्यापिटलले आज अर्थात कात्तिक १६ गतेदेखि सानिमा ग्रोथ फन्डको कुल १२ करोड इकाई निष्कासन गरेको हो । जसमध्ये १ करोड ५६ लाख इकाई वा कुल बिक्री भएको इकाईको १३ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक सानिमा बैंकलाई सुरक्षित गरिएको