काठमाडौं । एलन मस्क संसारका सबैभन्दा धनिमात्रै होइनन्, सबैभन्दा अस्थिर मनोबृत्ति भएका अर्बपति पनि हुन् । उनले आफ्नो कम्पनीको नाम निकोला टेस्लाको नाममा राखे, जसले सिंगै जीवन वैज्ञानिक अनुसन्धानमा समर्थित गरेका थिए । तर उनी अहिले पनि एसी करेण्ट पत्ता लगाउने टेस्लाको होइन, बल्ब बनाउने धोकेबाज वैज्ञानिक थमस एल्वा एडिशनको