#सामाजिक सुरक्षा कोष « Arthapath.com
१६ असार २०७८, बुधबार

Tag: #सामाजिक सुरक्षा कोष

सामाजिक सुरक्षा कोष विरुद्ध बैंक कर्मचारी, कलम समात्ने हातले ईट्टा समात्ने चेतावनी (भिडियोसहित)

काठमाडौं । असार महिना बैंकहरुलाई असाध्यै चटारो महिना हो । त्यसमा पनि असारको आधा महिना कटेपछि बैंकका कर्मचारी दिनरात नभनी बैंकको रिकभरीमा खट्छन । तर तिनै बैंकका कर्मचारीहरु अहिले बैंकको कामनै छाडेर आन्दोलनमा उत्रिएका छन । माजिक सुरक्षा कोषमा जान सरकारले बाध्याकारी बनाएको भन्दै देशभर रहेका बैंकका कर्मचारी आन्दोलित बनेका