सामूहिक राजीना « Arthapath.com
११ असार २०७८, शुक्रबार

Tag: सामूहिक राजीना

करारमा कार्यरत प्राविधिकहरूहरुले सामूहिक राजीनामा दिए

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत प्राविधिकहरूहरुले सामूहिक राजीनामा दिएका छन । ३२ जिल्लाका इञ्जिनियर,ओभरसियर र सबओभरसियरलगायतकाले आज सामुहिक राजीनामा दिएर आन्दोलनमा उत्रिएका हुन । २०७२ सालको भूकम्पपछि विभिन्न जिल्लामा कार्यरत रहेका उनीहरुले पुनर्निर्माण प्रधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिको आव्हानमा सामूहिक राजीनामा दिएर आज माइतीघरमा प्रदर्शन गरेका थिए ।