साहस उर्जा « Arthapath.com
५ आश्विन २०७८, मंगलवार

Tag: साहस उर्जा

भोलीबाट साहस उर्जाको ७० लाख कित्ता आईपीओ आउने

काठमाडौं । साहस उर्जा लिमिटेडले भेलीेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित दरमा ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्नेछ । जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता