सिईओ « Arthapath.com
८ असार २०७८, मंगलवार

Tag: सिईओ

सान्जेन जलविद्युत कम्पनिको सिईओमा ढुंगेल नियुक्त

काठमाडौं । सान्जेन नलविद्युत कम्पनिको प्रमुख कार्यकारी अधिकुत (सिईओ) मा सुनिल कुमार ढुंगेल नियुक्त भएका छन । गएको जेठ २७ गतेको संचालक समितिको बैठकले उनलाई कम्पनिको रिक्त रहेको पदमा उनलाई नियुक्त गरेको कम्पनिले जानकारी दिएको छ ।