#सिक्सजी « Arthapath.com
२७ फाल्गुन २०७९, शनिबार

Tag: #सिक्सजी

सिक्सजी प्रविधि २०३० भित्र आइसक्ने भविष्यवाणी !

काठमाडौँ । अहिले शोध र अध्ययनकै क्रममा रहेको सिक्सजी प्रविधि यो दशकको अन्त्यसम्म अर्थात सन् २०३० भित्रमा सार्वजनिक प्रयोगमा आइसक्ने दूरसञ्चार सेवा प्रदायकहरूले जनाएका छन् । यसबारे धेरै कुरा आगामी वर्षहरूमा प्रष्ट हुँदै जाने उनीहरूले बताएका छन् । मोबाइल इन्टरनेटमा फाइभजी प्रविधिकै प्रयोगमा कठिनाइ र ढिलासुस्ती भइरहेको अहिलेको अवस्थामा विश्वका