सिप्रदी ट्रेडिङ्ग « Arthapath.com
१२ आश्विन २०७९, बुधबार

Tag: सिप्रदी ट्रेडिङ्ग

सिप्रदी ट्रेडिङ्गको दशैं सर्भिस क्याम्प, असोज १४ गतेसम्म पाइनेछ यस्ता सुविधाहरु

काठमाडौं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग दशैं सर्भिस क्याम्प संचालन गरेको छ । कम्पनीले असोज १४ गतेसम्मका लागि उक्त सिर्भिस क्याम्प आयोजना गरेको हो । दशैंको अवसर पारेर टाटाको कमर्सियल गाडीहरुका लागि सिप्रदीको २४ वटा सर्भिस सेन्टरमा विभिन्न सेवामा छुट पाउन सकिने छ । कम्पनीका अनुसार