सिभिल बैंक « Arthapath.com
२७ आश्विन २०७९, बिहीबार

Tag: सिभिल बैंक

सिभिल बैंकद्धारा पशुपति क्षेत्रका बिरुवाको संरक्षणको लागि ट्री–गार्ड प्रदान

काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत पशुपति क्षेत्रमा रोपिएका बिरुवाहरुको संरक्षणको लागि ट्री–गार्डहरु प्रदान गरेको छ । सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिन जङ्ग रायमाझीले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापालाई बिरुवाहरुको संरक्षणको लागि २०० वटा ट्री–गार्डहरु हस्तान्तरण गरेका हुन् ।