सिमान्तकृत घरधुरी « Arthapath.com
१ श्रावण २०७८, शुक्रबार

Tag: सिमान्तकृत घरधुरी

राष्ट्रिय वाणिज्य बैंक र युएनडिपी बीच सिमान्तकृत घरधुरीहरुलाई रकम भुक्तानी गर्ने सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम(युएनडिपी) नेपाल बीच रकम भुक्तानी गर्ने सम्झौता गरेको छ । सिमान्तकृत घरधुरीहरुलाई रकम भुक्तानी गर्ने सम्बन्धमा आज शुक्रबार राष्ट्रिय वाणिज्य बैंक र युएनडिपी नेपालबीच सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र युएनडिपी नेपालका आवासीय